बिजपाटी सम्बाददाता     May 28, 2020 | 07:34:13 PM


वैशाख ३१ गते कोरोना संक्रमित पुष्टि भएका जनकपुरका पत्रकार वीरेन्द्र रमण निको भएका छन् । संक्रमण पुष्टि भएकैदिन प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका रमण बिहीबार डिस्चार्ज भएका हुन् । 

उनी मुटुको बिरामी समेत रहेको जनाइएको छ । उनीसंगै प्रदेश २ मा ९८ जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका