कोरोना जितेर घर फर्किए पत्रकार रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 07:34:13 PM मा प्रकाशित

laxmi  sunrise bank

वैशाख ३१ गते कोरोना संक्रमित पुष्टि भएका जनकपुरका पत्रकार वीरेन्द्र रमण निको भएका छन् । संक्रमण पुष्टि भएकैदिन प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका रमण बिहीबार डिस्चार्ज भएका हुन् । 

उनी मुटुको बिरामी समेत रहेको जनाइएको छ । उनीसंगै प्रदेश २ मा ९८ जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved