एडिबीले नेपाललाई ३० अर्ब ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2020 | 02:17:18 PM मा प्रकाशित

laxmi  sunrise bank

एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई ३० अर्ब ऋण सहयोग गरेको छ । नेपाल सरकार र बैंकबीच सोमबार ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र बैंकको तर्फबाट देशीय प्रबन्धक मुख्तोर खामुदखानोभले हस्ताक्षर गरेका हुन् । यो ऋण बजेटरी सहयोग अन्तर्गतको हो। 

कोभिड-१९ एक्टिभ रेस्पोन्स एन्ड एक्सपेन्डिचर सपोर्ट कार्यक्रममा खर्च गर्ने गरी सम्झौतामा भएको हो।  यो रकम नेपालको स्वास्थ्य सेवा सुधार, सामाजिक सुरक्षा र रोजगारी सिर्जनामा खर्च हुने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved