थप २०१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३००

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2020 | 04:45:12 PM मा प्रकाशित

laxmi  sunrise bank

आज एकै दिन २०१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा थप २०१ जनामा संक्रमण पुष्टि भएको हो ।

विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा जनामा २०० कोरोना पुष्टि भएको हो । जस मध्ये १७९ पुरुष र २२ महिला रहेका छन्  ।  

यससँगै कोरोना संक्रमितको संख्या २३०० पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म २७८ जना डिस्चार्ज भएका छन् । हालसम्म ६४ जिल्लामा संक्रमण पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved