कोरोनाका कारण थप एकको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2020 | 04:52:51 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । दोलखाका ७६ वर्षीया वृद्धको मृत्यु भएको हो । 

उनी जेठ १३ गते काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका थिए । जेठ १५ गते उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ नतिजा आएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । स्वास्थ्य मन्त्रालयले उनको आज मृत्यु भएको पुष्टि गरेको छ । 

कोरोनाका कारण मृत्यु भएकाको संख्या ९ पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved