दुग्ध उत्पादक कृषकले पाउने अनुदान दोब्बर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2020 | 06:00:29 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर ३ सरकारले दुग्ध उत्पादक कृषकलाई दिईदै आएको अनुदान दोब्बर पारेको छ । सरकारले दुध उत्पादनलाई प्रबर्दन गर्ने उद्देश्यले प्रदेश भित्रका कृषकले उत्पादन गरेको दुधमा प्रति लिटर १ रुपैयाँको दरले अनुदान दिदै आएकोमा त्यसलाई २ रुपैयाँ बनाउने घोषणा गरेको हो ।

आर्थिक बर्षको ७७ /७८ को बजेट पेश गर्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले अनुदान दोब्बर पार्ने घोषणा गरेका हुन् । जस अनुसार प्रदेश सरकारले कृषकले दुध विक्रि गर्ने सहकारी संस्था सँग समन्वयमा सिधै कृषकको खातामा नै अनुदान वापतको रकम पठाउने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved