श्रम स्वीकृति पुनः खुल्ला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2020 | 01:21:42 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरानाका कारण रोकिएको श्रम स्वीकृति पुनः आजदेखि खुल्ला भएको छ । फागुन अन्तिमदेखि रोकिएको श्रम स्वीकृति आजदेखि खुल्ला गरिएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । 

विभागका अनुसार भिसाको र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट आजैदेखि पुनः श्रम स्वीकृति दिन थालिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने निर्णय गरेको थियो । सोहि निर्णयसंगै श्रम स्वीकृतिको बाटो खुलेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved