काठमाडौँ उपत्यकामा थपिए ५४ जना कोरोना संक्रमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2020 | 04:29:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार काठमाडौँ उपत्यकाका थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा काठमाडौँका २४ जना, ललितपुरका २० जना र भक्तपुरका १० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उपत्यकाका विभिन्न अस्पतालहरुमा स्वाब परीक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । यसअघि हिजो पनि उपत्यकाका ३० जनामा कोरोना संक्रमण देखिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved