काठमाडौँ उपत्यकाका थप २८ जनामा कोरोना संक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2020 | 04:25:09 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार काठमाडौँ उपत्यकाका थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा काठमाडौँका १४ जना, ललितपुरका १० जना र भक्तपुरका ४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उपत्यकाका विभिन्न अस्पतालहरुमा स्वाब परीक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । यसअघि हिजो पनि उपत्यकाका ५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved