थप १०८ जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2020 | 04:23:55 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार थप १०८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा थप १०८ जना संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५८८ जनाको पीसीआर टेष्ट गरिएको छ । 

मन्त्रालयका अनुसार हालसम्म ७ हजार ७ सय ९१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।  हालसम्म कोरोनाका कारण ३५ जनाको मृत्यु भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved