काठमाडौँमा थपिए ४२ संक्रमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2020 | 04:30:10 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार काठमाडौँ उपत्यकाका थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा काठमाडौँका २८ जना, ललितपुरका १३ र भक्तपुरका १ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससंगै  काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ३३७ पुगेको छ ।

उपत्यकाका विभिन्न अस्पतालहरुमा स्वाब परीक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । यसअघि हिजो पनि उपत्यकाका ५ जनामा कोरोना संक्रमण देखिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved