बिजपाटी सम्बाददाता     Jul 10, 2020 | 04:30:10 PM


tansen

शुक्रबार काठमाडौँ उपत्यकाका थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा काठमाडौँका २८ जना, ललितपुरका १३ र भक्तपुरका १ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससंगै  काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ३३७ पुगेको छ ।

उपत्यकाका विभिन्न अस्पतालहरुमा स्वाब परीक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । यसअघि हिजो पनि उपत्यकाका ५ जनामा कोरोना संक्रमण देखिएको थियो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7