बिजपाटी सम्बाददाता     Jul 14, 2020 | 04:31:26 PM


tansen

मंगलबार काठमाडौंमा २ जना कोरोनाका संक्रमित भेटिएका छन् । काठमाडौंको विभिन्न अस्पतालमा गरीएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ दिखिएको हो । 

यसअधि हिजो पनि काठमाडौं उपत्यकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7