काठमाडौंमा २ संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2020 | 04:31:26 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार काठमाडौंमा २ जना कोरोनाका संक्रमित भेटिएका छन् । काठमाडौंको विभिन्न अस्पतालमा गरीएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ दिखिएको हो । 

यसअधि हिजो पनि काठमाडौं उपत्यकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved