काठमाडौँमा ६२ जना कोरोना संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2020 | 04:28:20 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार काठमाडौँ उपत्यकाका ६२ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका ४८ जना, भक्तपुरका १३ जना र ललितपुरका १ जनामा कोरोना देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म ५८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved