यी हुन् लकडाउनमा बढी कर्मचारी निकाल्नेहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 05:58:53 PM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउनको अवधिमा उद्योग तथा व्यवसायीले २२.५ प्रतिशत कर्मचारी कटौती गरेका छन् । राष्ट्र बैंकको सर्वेक्षण अनुसार होटल तथा रेष्टुरेण्ट क्षेत्र सबैभन्दा धेरै कर्मचारी कटौती गर्ने क्षेत्रमा परेको छ । यो क्षेत्रले ४०.०८ प्रतिशत कर्मचारी कटौती गरेको छ । 

होटलपछि विद्युत, ग्यास तथा पानी सम्बन्धि काम गर्ने क्षेत्रले ३९.७१ प्रतिशत कर्मचारी हटाएको पाईएको छ । शिक्षा क्षेत्रमा सबैभन्दा कम ५.६ प्रतिशत कर्मचारी/कामदार कटौती गरेको पाइएको छ ।

यस्तो छ सर्वेक्षण नतिजाः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved