टेकु र महाबौद्ध क्षेत्र सिल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2020 | 03:11:01 PM मा प्रकाशित

laxmi  sunrise bank

टेकु र महाबौद्ध क्षेत्र सिल भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै टेकु र महाबौद्ध क्षेत्र सिल गरेको हो । महाबौद्धमा शुक्रबार तीन जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसेको थियो । 

उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता र पासपोर्ट वितरण कार्य बन्द भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved