भारतका पूर्व राष्ट्रपति मुखर्जीलाई कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2020 | 02:03:49 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई  कोरोना भाइरसको संक्रमण देखिएको छ। मुखर्जीले सामाजिक सञ्जाल ट्वीटरमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । 

उनले आफुसँग सम्पर्कमा आएकालाई कोरोना परीक्षण गर्न पनि आग्रह गरेका छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved