नेपालमा भूकम्पको कडा धक्का महसुस, मानिसहरु घरबाहिर निस्किए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2020 | 05:28:20 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार बिहान करिब सवा ५ बजेतिर भूकम्पको कडा धक्का महसूस गरिएको हो। 

भूकम्पको धक्काका कारण उपत्यका लगायतका ठाउँहरुमा मानिसहरु घर बाहिर निस्किएका छन्। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved