सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर कडा भूकम्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2020 | 05:43:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार बिहान करिब सवा ५ बजेतिर भूकम्पको कडा धक्का महसूस गरिएको हो। भूकम्पको धक्काका कारण उपत्यका लगायतका ठाउँहरुमा मानिसहरु घर बाहिर निस्किएका छन्। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे  केन्द्रबिन्दू बनाएर बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रेक्टर स्केलको भूकम्प गएको हो । नजिकै केन्द्रविन्दु भएका कारण काठमाडौँबासीले कडा झड्का महशुस गरेको अनुमान छ। 

यसअघि: नेपालमा भूकम्पको कडा धक्का महसुस, मानिसहरु घरबाहिर निस्किए



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved