१ र २ का सिक्कामा नयाँ नक्सा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2020 | 11:31:57 AM मा प्रकाशित

laxmi  sunrise bank

१ र २ रुपैयाँका सिक्कामा नेपालको नयाँ नक्सा अंकित हुने भएको छ । सोमबारको मन्त्रीपरिषद बैठकले राष्ट्र बैंकलाई १ र २ का सिक्कामा नेपालको नयाँ नक्सा राख्न अनुमती दिएको हो । 

यससंगै अब छापिने १ र २ का सिक्काहरुमा नेपालको नयाँ नक्स देख्न पाईने भएको छ । मन्त्रीपरिषदको निर्णय सुनाउदै मंगलबार सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले यसबारे जानकारी गराएका हुन् । नेपालको नक्सा परिवर्तन भएसँगै यी सिक्कामा पनि सोही अनुसार नक्सा अंकित गर्ने निर्णय भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved