काठमाडौँमा प्रशासन सम्बन्धि सेवा आइतबारबाट सुचारु हुने, कुन बार के खुल्ने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2020 | 01:35:21 PM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाका कारण स्थगित गरेका सेवाहरु आइतबारबाट सुचारु गर्ने भएको छ । गत साउन २५ गतेदेखि सेवाहरु स्थगित गरीएकोमा आइतबार देखि पुन सुचारु गर्ने प्रशासनले जनाएको छ । 

प्रशासनले बिहीबार एक विज्ञप्ति मार्फत गर्दै सामाजिक दूरी कायम गरेर दिनको २० जनाको दरले सेवाग्राहिलाई सेवा दिने जानकारी दिएको छ । 

जसमध्य नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नावलिग परिचयपत्र, रहदानी दर्ता नवीकरण आदि सोवाहरु आइतबार काठमाण्डौ महानगरपालिकाबाट सोमबार कीर्तीपुर, नागार्जुन र चन्द्रगिरी नगरपालिकाबाट हुने विज्ञप्तिमा उल्लेख भएको छ । त्यस्तै मंगलबार काठमाण्डौ महानगर, बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनहरा नगरपालिकाबाट हुने छ भने बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरीबाट हुनेछ । यस्तै शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर, तारकेश्वर नगारपालिकाबाट हुने जनाइएको छ । 

अन्य सेवाहरु निम्नानुसार हुनेछन् :


 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved