वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2020 | 02:45:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभाको सदस्य पदमा मनोनित गरेकी हुन् ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट खाली थियो । गौतमलाई सोही रिक्त सदस्यमा पदमा मनोनितका लागि मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved