शुक्रबार काठमाडौँ उपत्यकामा ८५९ संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2020 | 04:30:57 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार काठमाडौँ उपत्यकाका ८५९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका ८५९ , ललितपुरका ७९ र भक्तपुरकमा ८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससंगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १५ हजार १३८ पुगेको छ। 

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै छ । हिजो मात्रै उपत्यकाका ६१८  जनामा कोरोना देखिएको थियो ।

मन्त्रालयका अनुसार आज देशभर थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म ३९० जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved