प्रधानमन्त्री ओलीकी निजी चिकित्सकलाई कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2020 | 04:13:51 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रवार कोरोनाको रिपोर्ट पोजेटिभ आएको उनले सार्वजनिक गरेकी छिन् । 

केही दिनअघिबाट आफूलाई हल्का ज्वरो आउने र खोकी लाग्ने भएको र पिसिआर परीक्षण गर्दा रिपोर्टमा कोरोना पोजेटिभ आएको उनले बताएकी छिन् । आफूमा कोरोना पोजेटिभ देखिएपछि उनी अहिले होम आइसोलेशनमा बसेकी छिन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved