बुधबार काठमाडौं उपत्यकामा १२६१ संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2020 | 04:30:00 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार काठमाडौं उपत्यकामा १२ सय ६१ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ९७६ जना, ललितपुरमा २०४ जना र भक्तपुरमा ८१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved