बुधबार एकै दिन २८ संक्रमितको मृत्यु, थप ३१४० जना डिस्चार्ज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2020 | 04:24:22 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार १९ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ लाख ७ हजार ९९८ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै ३१ सय ४० जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । हाल १६ हजार ६३९ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २८ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १३ सय ८९ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved