बैठक तथा भ्रमण भत्ताको १० प्रतिशत बजेट कटौती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2021 | 04:21:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बैठक तथा भ्रमण भत्ता कटौती गरेको छ । योसँगै तालिमका लागि छुट्याएको बजेट पनि बटौती गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

शुक्रबार बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनादर्न शर्माले यी ३ शीर्षकको बजेट कटौती गर्दा बचत भएको ५ अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको जानकारी दिए ।

‘चालु खर्चतर्फ बैठक भत्ता, इन्धन, कर्मचारी तालिम, सिप विकास तथा जनचेतना तालिम, अनुगमन मुल्यांकन भ्रमण खर्च, विविध कार्यक्रम शीर्षकमा न्यूनमत १० प्रतिशत बजेट कटौती गरेको छु । यसरी खर्च कटौती गर्दा तत्काल बचत हुन आउने देखिएको ५ अर्ब कोभिड खोपका लागि उपयोग गर्ने प्रवन्ध मिलाएको छु’ अर्थमन्त्रीले भनेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved