किसान पेन्सनका लागि १ अर्बको कोष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 04:31:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले किसानलाई पेन्सन उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले किसानलाई योगदानमा आधारित पेन्सनको सुरुवात गरिने बताएका हुन् । 

किसानले मासिक रुपमा गर्ने योगदानमा सरकारले १० प्रतिशत रकम जम्मा गरिदिने अर्थमन्त्री शर्माको भनाई छ  ।

यसका लागि कोष बनाउने र कोषका लागि सुरुमा बिउ पूँजीका रुपमा १ अर्ब बजेट विनियोजन गरिएको अर्थमन्त्री शर्माले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved