मेक इन नेपाललाई सरकारको अपनत्व, स्वदेशी उत्पादन प्रवर्द्धनको लागि छुट्याईयो बजेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 04:34:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मेक इन नेपाल अभियानलाई अपनत्व लिएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷०८० बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।

उनका अनुसार नेपाली उत्पादनलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्नलाई सरकारले आगामी आर्थिक बर्षको बजेटमा ३ अर्ब ४५ करोड छुट्याएको छ। त्यस्तै सरकारले मेक इन नेपाललाई थप प्रवर्द्धन गर्नका लागि सहयोग गर्ने भएको छ।  

मन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गरिरहेका छन् । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बजेट सार्वजनिक गर्ने संवैधानिक अभ्यास छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved