पूर्ण दृष्टिबिहिन भएका व्यक्तिहरु 'क' वर्गको अपाङ्गको वर्गीकरणमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 05:40:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पूर्ण दृष्टिबिहिन भएका व्यक्तिहरुलाई 'क' वर्गको अपाङ्गतामा बर्गिकरण गर्ने भएको छ। आगामी आर्थिक वर्ष ७९/८० को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । 

यस अघि पूर्ण  दृष्टिबिहिन भएका व्यक्तिहरुलाई 'ख' वर्गको अपाङ्गतामा बर्गिकरण गर्ने गरेको थियो । 

 मन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गरिरहेका छन् । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बजेट सार्वजनिक गर्ने संवैधानिक अभ्यास छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved