बजेटमा एमालेको प्रतिक्रिया : हावादारी योजना, हचुवामा स्रोतको अनुमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 07:04:37 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७९/८० का लागि सरकारले संसदमा पेश गरेको बजेटमाथि प्रारम्भिक प्रतिक्रिया दिंदै पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले हचुवा बजेटको संज्ञा दिएका छन् ।

बिजपाटीसँग संक्षिप्त कुरा गर्दै उनले भने, 'सरकारले आफ्नो हैसियत बिर्सेर बजेट ल्याएको छ । ५ महिनाको आयु भएको चुनावी सरकारले २५ वर्षका योजना ल्याउनु हावादारी कुरा हो ।'

उनले बजेटमा गरिएको स्रोतको अनुमान पनि हचुवा रहेको, खर्चको प्रस्ताव पनि हचुवा रहेको र बजेटको आकार पनि हचुवाकै भरमा बढाइएको आरोप लगाए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved