१७ खर्ब ९३ अर्बको बजेट सार्वजनिक (पूर्णपाठ)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 07:23:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले १७ खर्ब ९३ अर्बको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष ७९/८० को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले बजेटको आकार १७ खर्ब ९२ अर्ब ८३ करोड कायम गरेको बताएका हुन्।

उनका चालु तर्फ ४२ प्रतिशत अर्थात् ७ खर्ब ५३ अर्ब ४० करोड, पुजीगत तर्फ २१ प्रतिशत अर्थात् ३ खर्ब ८० अर्ब ३८ करोड बिनियोजन गरिएको छ । त्यस्तै वितिय ब्यबस्था तर्फ १२.८ प्रतिशत अर्थात् २ खर्ब ३० अर्ब २२ करोड र प्रदेश र स्थानीय तहलाई २४ प्रतिशत अर्थात् ४ खर्ब २९ अर्ब ८३ करोड कायम गरिएको छ । 

उनका अनुसर १२ खर्ब ४० अर्ब ११ करोड राजश्व संकलन गर्ने, २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने, र वांकी भने वैदेशिक सहयता र ऋण मार्फत उठाईने छ ।

हेर्नुस् बजेटको पूर्णपाठ : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved