अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्न सुरु गरेका छन् । संघीय सदनको संयुक्त बैठकमा उनले बजेट प्रस्तुत गर्न सुरु गरेका हुन् ।
हरेक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नु पर्ने संवैधानिक व्यवस्था छ।
हेर्नुस् लाइभ: