सरकारले आगामी आर्थिक वर्षका लागि सबै प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज गरेको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै सबै प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज गरेका हुन् ।