सरकारी निकायमा स्वदेशी बस्तुको प्रयोग गर्ने व्यवस्था मिलाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 05:00:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहन गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै कृषि, तयारी पोशाक र औषधिलाई आधारभूत संरक्षण दिने घोषणा गरेका हुन् ।

सरकारी निकायमा स्वदेशी बस्तुको प्रयोग गर्ने नीति लिइने उनले बताए । यसका लागि ५० करोड बजेट विनियोजन गरिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved