किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब बजेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 05:09:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक वर्ष रासायनिक मलमा किसानलाई अनुदान दिनको लागि ३० अर्ब बिनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

त्यस्तै उनले समय मै मल आपूर्तिको व्यवस्था गरिने बताएका छन् । साथै नेपाल मै मल कारखाना खोल्न पिपिपि मोडलमा काम गरिने उल्लेख गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved