पीपीपी मोडलमा मल कारखाना खोल्ने घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 05:10:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले रासायनिक मल कारखाना खोल्न प्रक्रिया अगाडी बढाउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक नीजि साझेदारी अवधारणामा आधारित रहेर रासायनिक मल कारखाना खोल्न थप प्रक्रिया अगाडी बढाइने बताएका हुन् ।

यसका लागि लगानी बोर्डमार्फत थप काम अपघ बढाइने अर्थमन्त्री डा. महतले बजेट भाषणमार्फत घोषणा गरेका हुन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved