हाइड्रो र रियल सेक्टरमा लगानी गर्ने गरि एनआरएनलाई पुँजीबजारमा भित्र्याउने घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 06:56:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले हाइड्रो र रियल सेक्टरमा लगानी गर्ने गरि एनआरएनलाई पुँजीबजारमा भित्र्याउने घोषणा गरेको छ । अर्थ मन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् 

त्यस्तै उनले धितोपत्र समबन्धि कानुनको सुधार गर्ने घोषणा गरेका छन् । साथै पुंजीबजारमा संस्थागत लगानीकर्तालाई प्रोत्साहन गरिने बताएका छन् । उनले कमोडिटी एक्सचेन्जको लाइसेन्स दिने समेत बताएका छन् । उनले एसएमई प्लेटफर्म ल्याउने र लगानीकर्ताको हित संरक्षण समेत गरिने बताएका छन्  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved