सरकारले लियो ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य, राष्ट्र बैकले सघाउने अर्थमन्त्रीको विश्वास !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 07:36:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक वर्षको आर्थिक वृद्धिको लक्ष्य तय गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत राखिएको जानकारी गराएका हुन्। 

सरकारले आर्थिक वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि र ६.५ प्रतिशतको मुद्रास्फितीको लक्ष्य लिएको अर्थमन्त्री महत ले संसदमा जानकारी गराए।  सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएकाले नेपाल राष्ट्र बैंकले यो लक्ष्यलाई सघाउने गरि मौद्रिक नीति तय गर्ने उनले बताए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved