दैनिक पाँच रुपैयाँमा जीवन बीमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2018 | 11:52:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्सले नयाँ जीवन बीमा योजना ल्याएको छ । यो बीमा पाँच बर्षको लागि दैनिक पाँच रुपैयामा गर्न सकिने कम्पनीले जनाएको छ । उमेर अनुसार बीमाशुल्कमा केही तलमाथी हुने जनाईएको छ ।
यो बीमाबाट ५ लाख बराबर जोखिम र अठार  रोग बिरुद्ध ५ लाख गरी १० लाख बराबर सुरक्षण हुनेछ । १६ बर्ष देखी ६५ बर्ष उमेरका नागरिकले यो बीमागर्न सक्ने सन लाइफले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved