राष्ट्रिय कर दिवसको अवसरमा एशियन लाईफ सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2023 | 08:27:47 PM मा प्रकाशित

laxmi  sunrise bank
एशियन लाईफ इन्स्योरेन्स कम्पनीलाई आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवस २०८० को अवसरमा सम्मान गरेको छ ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठलाई कार्यालय प्रमुख गजेन्द्र प्रसाद यादवले कार्यालयमा बिहीबार आन्तरिक
राजश्व कार्यालय पुतलीसडकमा आयोजित एक कार्यक्रमबीच सम्मान् पत्र हस्तान्तरण गरेका हुन् ।
आन्तरिक राजश्व विभाग अन्तर्गतको आन्तरिक राजश्व कार्यालय पुतली सडकले आर्थिक वर्ष २०७८/०७९ मा
कार्यालयको कार्यक्षेत्र अन्तर्गत वित्तीय संस्था क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सम्मान् गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved