बीमा एजेन्टको परीक्षा तालिका सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2024 | 05:16:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (एजेन्ट)को परीक्षाको तालिका सार्वजनिक गरेको छ । बीमा ऐन, २०७९ अनुसार मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र ईजाजतपत्र दिने व्यवस्था बमोजिम प्राधिकरणले परीक्षा तालिका सार्वजनिक गरेको हो । 

प्राधिकरणका अनुसार आगामि आइतबार देखि शुक्रबारसम्म ६ दिन परीक्षा संचालन हुनेछ । हरेक दिन साँझ ४ बजेदेखि परीक्षा सुरु हुनेछ । डेढ घण्टाको यो परीक्षा अनलाइबाट हुने प्राधिकराणले जनाएको । 

अभिकर्ताको परीक्षा ढिलाई हुँदा त्यसको असर व्यपारमा परेको जीवन बीमा कम्पनीका अधिकारीहरुले गुनासो गदै आएका छन् ।

हेर्नुस् तालिका :



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved