सर्भेयरलाई केवाईसी अपटेड गर्न प्राधिकरणको अनुरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2024 | 07:36:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरहरुलाई केवाईसी अपडेट गर्न अनुरोध गरेको छ । आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले सक्रिय रहेका सर्भेयरलाई केवाईसी अपडेट गर्न भनेको हो । 

प्राधिकरणले सूचना मार्फत ३० दिन भित्र केवाईसी अपडेट गर्न भनेको छ । प्राधिकरणको वेवसाईट भित्र गएर ई सर्भिसेसमा गई सर्भेयरको केवाईसी अफडेट लिङ खोलि आफ्नो विवरणहरु तथा आवश्यक कागजातहरु अद्यावधिक गर्न सकिने छ । 

विवरण अपडेट गर्दा फोटो भने जेपीईजी र अन्य कागजातहरु पीडीएफ फर्मेटमा हुनु पर्ने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved