नेपालमा विश्वकप प्रसारणको इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2022 | 05:10:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा हाल प्रसारण भईरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध भएको छ । उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाईवरनेटले प्रदान गरि रहेको छ । 

डिशहोम फाईवरनेटको उच्च गति संगै ग्राहकहरुले आईटिभी मा विश्व कपको प्रशारणको मज्जा पनि लिन सक्ने कम्पनीले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved