नबिल बैंकको साधारणसभा आज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2019 | 09:11:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले आज फागुन २७ गते सोमबार ३४ औ साधारणसभा गर्दै छ बैंकले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा साढे ११ बजे  साधारण सभा डाकेको छ। सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरिको २२ प्रतिशत नगद तथा १२ प्रतिशत बोनस सहित कूल ३४ प्रतिशत लाभांश पारित गर्नेछ ।

यस्तै संस्थापक शेयरधनी एनआईडिसी डेभलपमेन्ट बैंकले यसअघि बिक्री गरेको १० प्रतिशत ( ८० लाख ३७ हजार २९ कित्ता) शेयर संस्थापक शेयरलाई साधारण शेयरमा परिणत गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ  

साधारण सभाका लागि बैंकले फागुन १४ गते बुक क्लोज गरकोले फागुन १३ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभा भाग लिन प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved