अजोड ईन्स्योरेन्सको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2022 | 06:19:10 PM मा प्रकाशित

laxmi  sunrise bank

अजोड ईन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीले हाल प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २७ वटा शाखा, २४ वटा उपशाखा कार्यालयहरु, १० बीमा एक्टेन्सन काउण्टर र ३ वटा तेश्रोपक्ष बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ । थप २ शाखा ठमेल काठमाण्डौ, टोखा काठमाण्डौ र १ उपशाखा बाग्लुङ्गमा कार्यालय खोल्न बीमा समितिबाट स्वीकृति पाईसकेको छ ।

कम्पनीले आ.व. २०७७÷०७८ मा कुल बीमा शुल्क रु.१.३१ अर्व आर्जन गरेको छ भने  खुद नाफा रु.१०.२० करोड रहेको छ । कम्पनीको बीमाकोषमा रु. ११.२१ करोड संचित रहेको र अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ४८.९८ प्रतिशत, खुद नाफामा ६०.३३ प्रतिशत एवं बीमाकोषमा ७९.८२ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved