कृषि ऋणीहरुका लागि कृषि क्रेडिट कार्ड जारी गरिने भएको छ । कृषि कर्जाको नेतृत्व कृषि विकास बैंकलाई दिएँसगै ऋण लिएका ऋणीहरुका लागि क्रेडिट कार्ड जारी गर्न लागिएको हो ।
मौद्रिक नीतिमार्फत गर्भनर महाप्रसाद अधिकारीले कृषि विकास बैंकले कृषि ऋणपत्र जारी गर्ने बताए ।