सुर्खेतमा पाँच सयभन्दा बढी उद्योग दर्ता हुँदा १ करोड राजस्व सङ्कलन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 20, 2017 | 08:03:46 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा ५३० वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् ।घरेलु तथा साना उद्योग विकास समितिका निमित्त निर्देशक माधवप्रसाद न्यौपानेका अनुसार ती उद्योग दर्ताबाट रू‍‍‍. एक करोड एक लाख १९ हजार राजस्व संकलन भएको छ । उद्यमीलाई कर छूट र औजार उपलब्ध गराएको उनले बताए ।

कार्यालयमा आवश्यक जनशक्ति नभएका कारण काम गर्न समस्या भएको न्यौपानेको भनाइ छ । आठ महीनादेखि पाँचजना अधिकृतको दरबन्दी रहेकामा तीन जनाले मात्रै काम गरिरहेका छन् । रासस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved