यस्तो छ होण्डाको नयाँ वर्ष अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2023 | 06:17:43 PM मा प्रकाशित

laxmi  sunrise bank

होण्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८० को अवसर पारेर “होण्डा चुज योर स्किम ” नामक उपहार योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत होण्डाको कुनैपनि बाइक वा स्कुटरको खरिदमा नगद रु. १ लाखसम्म जित्न सकिने कम्पनीले जनाएको छ।

त्यस्तै कम्पनीले स्क्र्याच कुपनसँगै रु. ८ हजारसम्मको स्पेयर पार्टस् ,इन्जिन आयल र २ वर्षसम्मको फ्री सर्भिसिङ्ग वा रु. १० हजारसम्मको अतिरिक्त स्क्र्याच कुपन वा रु. १२ हजार ५०० सम्मको ५ वर्षको लागि एनिवल मेन्टिनेन्स् कन्ट्र्याक (एएमसी) मध्ये कुनै एक स्किम रोज्न सकिने उल्लेख गरेको छ ।

नयाँ वर्षको अवसर पारेर ल्याइएको यस उपहार योजनाले ग्राहकहरुमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले लिएको छ ।  कम्पनीले १% को ब्याजदरमा सरल फाइनान्स सुविधा प्रदान गरिरहेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved