हुन्डाईले 'फेस्टिभ कार्निवल' आयोजना गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2023 | 12:34:55 PM मा प्रकाशित

laxmi  sunrise bank

आउँदै गरेको नेपालीहरुको महान चाड बडा दशैं, दिपावली र छठ २०८० को उपलक्ष्यमा  हुन्डाई नेपालले चाडपर्व लक्षित गरी ल्याएको हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत 'हुन्डाई  फेस्टिभ कार्निवल' यही आउँदो शुक्रबार असोज १९ गते देखि २१ गते सम्म देशभरका आफ्ना सबै शोरुमबाट सञ्चालन गर्ने भएको छ ।  हुन्डाई  फेस्टिभ कार्निवल, आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभ–कामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइने  हुन्डाईले जनाएको छ ।

'कार्निवलमा हुण्डाईकोसबै शोरुमहरुमा फरक(फरक कार्यक्रमहरु आयोजना गरिनेछ।LIVE Food Stalls, LIVE  सांगितिक प्रस्तुति, Kids Play Zone, गाडीसम्बन्धि आवश्यक विभिन्न, DIY Tips & Tricks, निःशुल्क गाडीको परीक्षण तथा चेक जाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा,  ईभि गाडी सम्बन्धि विशेष जानकारी तथा अन्तरक्रिया कार्यक्रम, ईभि  हाई भोल्टेज ब्याट्री चेकअप ,मोटोर र्याली जस्ता अरु विभिन्न कार्यक्रम संचालन हुने छन् ।' कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

तिनदिने यस  कार्निवललाई अझै रोचक र प्रतिस्पर्धी बनाउन  हुण्डाई 'TikTok Contest, 'EXTER Treasure Hunt', Daily 'Test Drive & Win' र महिला चालकहरुप्रति लक्षित Hyundai 'Wheels on Heels' जस्ता कार्यक्रमहरुपनि आयोजना गरिने कम्पनीले जनाएको छ। कार्नीवल मा आयोजना गरिएका प्रतियोगितामा सहभागीभै विजेता हुनेले विश्व प्रसिद्ध ब्रान्ड BOSCH  तथा WHIRLPOOL का वाशिङ मसिन, माइक्रोवेव ओवन, मिक्सर ग्राइन्डरहरु पाउन सकिनेछ ।

सदैव आफुलाई आफ्नो परिवारसंग जोडिएर रहन रुचाउँदै विगत लामो समयदेखि नेपाली अटो बजारमा आफ्नो एक विशेष पहिचान स्थापित गर्न सफल नेपालका लागि HYUNDAI को आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टीनेटल सम्पूर्ण नेपालीको महान चाड बडा दशैं २०८० को हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दै  यस कार्यक्रममा जोडिन नजिकैको हुन्डाई शोरुममा आउन निमन्त्रणा समेत दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved