डिमप्रकाश पौडेललाई मन्त्रालयमा तानियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2021 | 11:30:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल पर्यटन मन्त्रालयमा तानिएका छन् । उनलाई पर्यटन मन्त्रालयले मन्त्रालयमा हाँजिर गर्नेगरी तानेको हो ।

पर्यटनमन्त्री प्रेम आलेले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई मन्त्रालयमा हाजिर हुने गरी आइतबार पत्र पठाएको बुझिएको छ । स्रोतका अनुसार पौडेललाई नागरिक उड्डयनको विज्ञका रुपमा मन्त्रालयमा काम गर्ने गरी तानिएको हो । 

यसअघि निगममा कार्यकारी महाप्रवन्धक रहेका पौडेल अध्यक्षमा युवराज अधिकारी नियुक्त भएपछि अधिकारबिहिन भएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved