सांग्रिलाको टँकी सिनुुवारी शाखा संचालनमा, 'बैंकमा पैसा राख्दा ३ लाखसम्मको बीमा'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 03, 2018 | 05:19:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकले मोरङको टंकी सिनुवारीमा आफ्नो शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र बैंकका अध्यक्ष प्रा.डा. रबीन्द्र प्रसाद श्रेष्ठले संयुक्त रुपमा गरे। 

उद्घाटन अवसरमा बोल्दै डिपुटी गभर्नर शिवाकोटीले बैंकमा पैसा राख्दा ३ लाखसम्मको बीमा हुने र सुरक्षित समेत हुने बताउदै स्थानीय बासिन्दालाई बैंक मार्फत कारोबार गर्न आग्रह गरे। 

सांग्रिलाले आफ्नो व्यवसाय बिस्तार गर्ने लक्ष्यलाई थप फराकिलो बनाउदै थप ३३ वटा शाखा छिट्टै संचालनमा ल्याउने तयारि गरेको बैंकले जनाएको छ। यस शाखा बिस्तारसंगै बैंकको शाखा संख्या ५४ पुगेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved